संस्थाको परिचय

प्रगतिशील तथा देशभक्त नेपाली इन्जिनियरहरूको सार्वभौमिकता, स्वतन्त्रता, स्वाधीनता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्दै न्याय, समानता, विकास र समृद्धिको लागि नेपाली जनताको निरन्तर संघर्ष, त्याग र बलिदानबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना भएको र यस गौरवपूर्ण अभियानमा प्रगतिशील तथा देशभक्त नेपाली इन्जिनियरहरूको महत्वपूर्ण योगदान रहेकोलाई स्मरण गर्दै, नेपालको अग्रगामी परिवर्तनको लागि दिगो शान्ति, सुशासन र विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न प्रगतिशील, पेशागत तथा देशभक्त नेपाली इन्जिनियरहरूले २०४७ सालमा इन्जिनियरिङ्ग स्टडी ग्रुप स्थापना गरी संगठित रूपमा पहल गरेको अभियानलाई निरन्तरता दिंदै मुलुक भरि छरिएर रहेका प्रगतिशील, पेशागत तथा देशभक्त इन्जिनियरहरूलाई व्यापक रूपमा संगठित गर्न र संगठनलाई विस्तार गर्न आवशRead More…