मिति २०८१ साल चैत्र १२ र १३ गते कुपोन्डोल ललितपुरमा प्रधानमन्त्री तथा नेकपा एमालेका श्रदेय अध्यक्ष केपी शर्मा ओलीज्युबाट उदघाटन भएको प्रोग्रेसिभ इन्जिन्यर्स एसोसिएसन नेपाल( पिन)को १० औ महाधिवेशनले डा भेषराज थापाको अध्यक्षतामा ९ पदाधिकारी सहित ९९ जनाको केन्द्रिय कमिटी तथा ४ केन्द्रिय आयोग सर्बसम्मत तबरले निर्वाचित गरेको छ।